Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप २ सय ७२ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो

थप २ सय ७२ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो

  • शुक्रवार, आश्विन २९ २०७८

  • 625
    SHARES

  • थप २ सय ७२ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो

    काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण भेटिएको हो ।


    यस्तै, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ भने ७ सय ७७ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभर अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

     


    शुक्रवार, आश्विन २९ २०७८०५:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij