Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शान्तिप्रिय र अनामिकाको ‘माया गर्ने मान्छेले’ सार्वजनिक (भिडियोसहित)

शान्तिप्रिय र अनामिकाको ‘माया गर्ने मान्छेले’ सार्वजनिक (भिडियोसहित)

  • शनिवार, आश्विन ९ २०७८

  • 1.5K
    SHARES

  • शान्तिप्रिय र अनामिकाको ‘माया गर्ने मान्छेले’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ ।

    शान्तिप्रियको शब्द, राम सिटौलाको सङ्गीत र राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो ।

    भिडियोमा गायिका अनामिका नै फिचर्ड हुनुहुन्छ । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थापाको प्रोडक्सन छ ।

    छायाँछवि क्रिएसनले निर्माण गरेको भिडियोमा शान्तिप्रियकै निर्देशन छ । भिडियो सीसी नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

     

     

     
     
     
    email sharing buttonEmail
     
     
     

    प्रतिक्रिया


    शनिवार, आश्विन ९ २०७८१०:१९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij