Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको सुधार

साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको सुधार

  • आइतवार, भाद्र २७ २०७८

  • 406
    SHARES

  • साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको सुधार

    काठमाडौं । आइतबार आज साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो ।

    परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।

    उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

     


    आइतवार, भाद्र २७ २०७८०३:३४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij