Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राजनितिक संस्कार र संस्कृतीले पनि नयाँ बाटो खाजिरहेको छ : चन्द्र भण्डारी

राजनितिक संस्कार र संस्कृतीले पनि नयाँ बाटो खाजिरहेको छ : चन्द्र भण्डारी

  • शुक्रवार, भाद्र ११ २०७८

  • 1.4K
    SHARES

  • राजनितिक संस्कार र संस्कृतीले पनि नयाँ बाटो खाजिरहेको छ  : चन्द्र भण्डारी


    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएका उपसभापति विमलेन्द्र निधिलाई उम्मेदवारी घोषणा गरेर मात्र नहुने बताउनु भएको छ ।

    कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेसँगै निधिले आज बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गर्नु भएको हो ।

    उहाको सम्पर्क कार्यालयको उद्घाटनमा पुग्नु भएका भण्डारीले कमजोर भएको कांग्रेसलाई सबैलाई मिलाएर समायोजन गर्नु पर्ने दायित्व रहेको सुझाव दिनु भएको छ । अहिले राजनितिक संस्कार र संस्कृतीले पनि नयाँ बाटो खाजिरहेको उहाँको भनाई थियो ।

    भण्डारीले भन्नुभर्यो मेरो देश र हाम्रो सम्बन्ध, हाम्रो संस्कार र संस्कृतीलाई कुनै पनि गुट उपगुटको सिमाले रोक्न सक्दैन ।

    नेपाली कांग्रेसका कार्यकर्ताहरुले हामीले बनाएको संविधान र समानुपातिक समावेसी प्रणाली अनुसार कसैले पनि न्याय नपाएको उहाँको भनाइ थियो ।

     


    शुक्रवार, भाद्र ११ २०७८०७:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij