Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संक्रमितको शव व्यवस्थापनमा खटिएका १० जना सैनिकमा कोरोना पुष्टि

संक्रमितको शव व्यवस्थापनमा खटिएका १० जना सैनिकमा कोरोना पुष्टि

  • बुधवार, श्रावण १४ २०७७

  • 892
    SHARES

  • संक्रमितको शव व्यवस्थापनमा खटिएका १० जना सैनिकमा कोरोना पुष्टि

     

    महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिउका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।

    संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ।

    संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका हुन्।


    बुधवार, श्रावण १४ २०७७०५:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij