Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको प्रवक्तामा महरा

माओवादी केन्द्रको प्रवक्तामा महरा

  • बुधवार, भाद्र ९ २०७८

  • 564
    SHARES

  • माओवादी केन्द्रको प्रवक्तामा महरा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

    यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ। सभामुखबाट राजीनामा दिएपछि पार्टीमा पनि उनको सक्रियता घटेको थियो।

    अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। नारायण शर्मा प्राध्यापक सम्बद्ध संगठनहरुको इञ्चार्ज बनाइएका छन् भने केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन्।


    बुधवार, भाद्र ९ २०७८०६:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij