Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकमा नजाने पूर्व माओवादी खेमाका यी चार नेता

प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकमा नजाने पूर्व माओवादी खेमाका यी चार नेता

  • मंगलवार, श्रावण १३ २०७७

  • 884
    SHARES

  • प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकमा नजाने पूर्व माओवादी खेमाका यी चार नेता

    काठमाडौँ – पूर्व माओवादी खेमाका चार जना नेता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकमा सहभागी भएनन्।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको बैठकमा पूर्वमाओवादी केन्द्रका चार नेता अनुपस्थित रहेका हुन्।

    पूर्वमाओवादी तर्फका गृहमन्त्री रामबहादुर थापाm उद्योगमन्त्री लेखराज भट्टसहित नेताहरु टोपबहादुर रायमाझी र मणि थापा बैठकमा सहभागी नभएका हुन्।

    नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा पूर्व माओवादीतर्फका १८ जना सदस्य छन्। तीमध्ये मंगलबारको बैठकमा ४ जना अनुपस्थित रहेका हुन्।


    मंगलवार, श्रावण १३ २०७७०५:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij