Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बागलुङमा पहिरोमा पुरिएका एक जनाको शव फेला

बागलुङमा पहिरोमा पुरिएका एक जनाको शव फेला

  • आइतवार, श्रावण ११ २०७७

  • 912
    SHARES

  • बागलुङमा पहिरोमा पुरिएका एक जनाको शव फेला

    बागलुङ । बागलुङ निरहेघाट नजिकै खसेको सुख्खा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

    बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान गएराति पहिरोमा पुरिएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

    सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समते समस्या भएको प्रहरीले जनाएको छ


    आइतवार, श्रावण ११ २०७७०१:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij