Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरियामा कामदार पठाउने सम्झौता नगर्न स्थानीय तहलाई श्रम मन्त्रालयको आग्रह

कोरियामा कामदार पठाउने सम्झौता नगर्न स्थानीय तहलाई श्रम मन्त्रालयको आग्रह

  • शनिवार, श्रावण १० २०७७

  • 1.1K
    SHARES

  • कोरियामा कामदार पठाउने सम्झौता नगर्न स्थानीय तहलाई श्रम मन्त्रालयको आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुलाई कुनै खालको सम्झौता गरेर सोझै कोरियामा कामदार नपठाउन सचेत गरएको छ ।

    केही स्थानीय तहले सोझै कोरियाका कम्पनीसँग सम्झौता गरेर आफ्ना क्षेत्रका युवालाई कोरिया पठाउन तयारी गरिरहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

    मन्त्रालयले त्यसरी वैध रुपमा कामदार कोरिया पठाउन नसकिने स्मरण गराउँदै सरकारी प्रक्रिया नछल्न स्थानीय तहहरुलाई सचेत गराएको छ । केही कम्पनीले स्थानीय तहसँग सम्झौता गरेर मौसमी कामदार कोरिया लैजाने तयारी गरेको पत्तो पाएपछि मन्त्रालयले यस्तो ध्यानाकर्षण गराएको हो ।


    शनिवार, श्रावण १० २०७७०४:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij