Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अवैध लागुपदार्थ अफिमसहित चारजना दाङबाट पक्राउ

अवैध लागुपदार्थ अफिमसहित चारजना दाङबाट पक्राउ

  • शनिवार, श्रावण १० २०७७

  • 1.2K
    SHARES

  • अवैध लागुपदार्थ अफिमसहित चारजना दाङबाट पक्राउ

    काठमाडौं । प्रहरीले अवैध लागूपदार्थ अफिमसहित चार जनालाई दाङबाट पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । बिशेष सूचनाका आधारमा भालुबाङबाट उनीहरुलाई अफिमसहितपक्राउ गरिएको एसपी चन्दले बताउनुभयो ।

    पक्राउ परेकाहरुको साथबाट मोबाइल, सिमकार्ड, मोटरसाइकललगायत सामानहरु बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, श्रावण १० २०७७०१:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij