Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बिएन्डसीको सम्बन्धनको विरोधमा बालुवाटारअगाडि प्रदर्शन, २० प्रदर्शनकारी समातिए

बिएन्डसीको सम्बन्धनको विरोधमा बालुवाटारअगाडि प्रदर्शन, २० प्रदर्शनकारी समातिए

  • शुक्रवार, जेठ २८ २०७८

  • 915
    SHARES

  • बिएन्डसीको सम्बन्धनको विरोधमा बालुवाटारअगाडि प्रदर्शन, २० प्रदर्शनकारी समातिए

    काठमाडौं – सरकारले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरएका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लेखक तथा साहित्यकार खेगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्ले, डा. सञ्जिब उप्रेतीलगायत करिब २० जना प्रदर्शनकारी छन् ।

    सरकारले दुर्गा प्रसाईँको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ । यसको विरोधमा बृहत् नागरिक आन्दोलनले आज बालुवाटार अगाडि प्रदर्शन गरेको जनाएको छ ।

    उनीहरूले मापदण्ड विपरीक्ष सम्बन्धन नदिन माग गरेका छन्। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


    शुक्रवार, जेठ २८ २०७८१२:३०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij