Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

ओलीले बोलाए स्थायी कमिटी बैठक, के विषयमा छलफल हुँदैछ आज ?

ओलीले बोलाए स्थायी कमिटी बैठक, के विषयमा छलफल हुँदैछ आज ?

  • आइतवार, जेठ १६ २०७८

  • 689
    SHARES

  • ओलीले बोलाए स्थायी कमिटी बैठक, के विषयमा छलफल हुँदैछ आज ?

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाउनुभएको छ । बैठक आज बेलुकी ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    यसअघिको बैठकले पार्टीका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने स्रोतले जनाएको छ ।


    आइतवार, जेठ १६ २०७८१२:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij