Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images
मन्त्रिपरिषद् बैठक :

बजेट स्वीकृत, तीनवटा अध्यादेश राष्ट्रपतिकहाँ पठाइयो

बजेट स्वीकृत, तीनवटा अध्यादेश राष्ट्रपतिकहाँ पठाइयो

  • शनिवार, जेठ १५ २०७८

  • 1.1K
    SHARES

  • बजेट स्वीकृत, तीनवटा अध्यादेश राष्ट्रपतिकहाँ पठाइयो

    काठमाडौं - आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको हो ।

    सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।


    शनिवार, जेठ १५ २०७८०२:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij