काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पत्रकारहरुसँग अन्तरक्रिया गरिरहनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले अहिले पत्रकारहरुसँग अन्तरक्रिया गरिरहनुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिले सम्बोधन गर्दै हुनुहुन्छ । यसैबीच, उहाँले संसद् विघटन संवैधानिक भएको दाबी गर्दै हुनुहुन्छ ।