Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

लमजुङको मर्स्याङ्दी गाउँपालिकमा १० घर पहिरोमा पुरिए

लमजुङको मर्स्याङ्दी गाउँपालिकमा १० घर पहिरोमा पुरिए

  • बुधवार, श्रावण ७ २०७७

  • 811
    SHARES

  • लमजुङको मर्स्याङ्दी गाउँपालिकमा १० घर पहिरोमा पुरिए

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका –१ मा पहिरो जाँदा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । लसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उहाँले बताउनुभयो ।

    थापाका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।


    बुधवार, श्रावण ७ २०७७०१:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij