Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- 'दिँदैनौँ'

प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- 'दिँदैनौँ'

  • बुधवार, बैशाख २२ २०७८

  • 924
    SHARES

  • प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने-  'दिँदैनौँ'

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ।

    देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गर्नुभएको हो।

    बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको बताउनुभयो।

    जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताउनुभयो।


    बुधवार, बैशाख २२ २०७८०६:२३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij