Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशन आह्वानपछि सांसदहरुको पिसिआर परीक्षण

संसद् अधिवेशन आह्वानपछि सांसदहरुको पिसिआर परीक्षण

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.0K
    SHARES

  • संसद् अधिवेशन आह्वानपछि सांसदहरुको पिसिआर परीक्षण

    काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पिसिआर परीक्षण गर्न लागेको छ । संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसिआर परीक्षण हुन लागेको हो ।

    “संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भन्नुभयो, “सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुनेछ ।”

    संसद् सचिवालयले उपस्थितिको लागि सबैमा अनुरोध गरेको जानकारीसमेत उहाँले दिनभयो ।

     


    मंगलवार, बैशाख २१ २०७८०२:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij