Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित

  • सोमवार, श्रावण ५ २०७७

  • 1.2K
    SHARES

  • कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभागमा सचिव सहित ३८ जना सदस्य मनोनित गर्नुभएको छ ।

    सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९, २०७६ मा मनोनयन गर्नुभएको थियो ।
    उहाँले केन्द्रीय महिला विभागको सचिवमा लक्ष्मी खतिवडालाई मनोनित गर्नुभएको छ ।

    कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पदाधिकारी मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

    यी हुन् मनोनित सदस्यहरुः

    १ अनार बस्नेत, काठमाण्डौ

    २ अम्विका न्यौपाने, गोर्खा

    ३ ईन्दिरा कोईराला, काठमाण्डौ

    ४ कल्पना केसी, कञ्चनपुर

    ५ कृष्ण कु. बस्नेत, काठमाण्डौ

    ६ खगेश्वरा आचार्य, सुर्खेत

    ७ खगेश्वरी भण्डारी, स्याङ्गजा

    ८ खगेश्वरी शर्मा, बागलुङ्ग

    ९ गुणलक्ष्मी ज्ञवाली, कपिलवस्तु

    १० जन्नतुन निशा धुनियाँ, रुपन्देही

    ११ टिका कु. बुढा थापा मगर, रोल्पा

    १२ ठाकुर कु. पौडेल, चितवन

    १३ दुर्गा देवि महतो, पर्सा

    १४ धनलक्ष्मी श्रेष्ठ, प्युठान

    १५ धनसिला मल्ल, मुगु

    १६ नगिना यादव, महोत्तरी

    १७ नारुदेवि ओझा, डडेल्धुरा

    १८ निर्मला खड्का, दैलेख

    १९ पार्वति यादव , मोरङ्ग

    २० पुष्षलता लामा, धनुषा

    २१ प्रेम कुमारी तामाङ्ग, चितवन

    २२ मनोरमा शेरचन, रुपन्देही

    २३ ममता तामाङ्ग, सुनसरी

    २४ यशोदा चालिसे, सर्लाही

    २५ रमा देवि न्यौपाने, डोल्पा

    २६ राधिका सिंह, बाजुरा

    २७ रिता चौधरी, कैलाली

    २८ रेखा गुरुङ्ग, पर्वत

    २९ लक्ष्मी खतिवडा (सचिव) सुनसरी

    ३० ललिता सुनार, कैलाली

    ३१ लालीमाया तामाङ्ग, नुवाकोट

    ३२ शकुन्तला त्रिपाठी, रामेछाप

    ३३ शर्मिला श्रेष्ठ, मकवानपुर

    ३४ शारदा पौडेल, कास्की

    ३५ शुशिला थापा, दाङ्ग

    ३६ शुशिला यादव, सप्तरी

    ३७ संगिता चौधरी, बाँके

    ३८ सावित्री गुरुङ्ग, पाँचथर


    सोमवार, श्रावण ५ २०७७०५:२७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij