Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारले संक्रमण नियन्त्रण गरेन भनेर आफू लापरवाही नगरौं : डा. दीक्षित

सरकारले संक्रमण नियन्त्रण गरेन भनेर आफू लापरवाही नगरौं : डा. दीक्षित

  • सोमवार, बैशाख ६ २०७८

  • 1.4K
    SHARES

  • सरकारले संक्रमण नियन्त्रण गरेन भनेर आफू लापरवाही नगरौं : डा. दीक्षित

    काठमाडौं । जनस्वाथ्य वैज्ञानिक डा.समीरमणि दीक्षितले कोरोनाभाइरसको संक्रमण भयावह भन्ने जानकारी हुँदाहुँदै लापरवाही गर्नु आम नागरिकहरुको गैरजिम्मेवारपन भएको टिप्पणी गर्नुभएको छ ।

    उहाँले सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि केहि गरेन भन्ने आरोप लगाउनु पहिले आफैँ स्वास्थ्यका सम्पूर्ण मापदण्ड लागू गर्न आम सर्वसाधारणमा अनुरोध गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले सबैले सचेत भएर कोरोनाविरुद्ध लड्ने हो भने लकडाउन गर्नै नपर्ने बताउनुभयो ।

    पछिल्लो समय विद्यार्थीहरुमा संक्रमण बढी देखिएको उल्लेख गर्दै विद्यार्थीले कोरोना घरपरिवार र समाजसम्म पुगाउने भएकाले केहि समय विद्यालय बन्द गर्नुपर्ने उहाँको धारणा छ ।


    सोमवार, बैशाख ६ २०७८०६:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij