Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बढ्यो सुन–चाँदीकोे मूल्य, कति पुग्यो ?

बढ्यो सुन–चाँदीकोे मूल्य, कति पुग्यो ?

  • शुक्रवार, बैशाख ३ २०७८

  • 804
    SHARES

  • बढ्यो सुन–चाँदीकोे मूल्य, कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज प्रति तोला ७ सय रुपैयाँले वृद्धि भएको हो ।

    बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँ बढेको हो ।

    योसँगै आज सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ

     


    शुक्रवार, बैशाख ३ २०७८१२:०८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij