Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नयाँ सरकार गठनबारे बिस्तृत छलफल गर्दैछौं : शर्मा

नयाँ सरकार गठनबारे बिस्तृत छलफल गर्दैछौं : शर्मा

  • शनिवार, चैत्र २८ २०७७

  • 1.0K
    SHARES

  • नयाँ सरकार गठनबारे बिस्तृत छलफल गर्दैछौं : शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बोलाउनुभएको तीन दलको बैठकमा नयाँ सरकार गठनबारे बिस्तृतरुपमा छलफल भएको जानकारी दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपासँगको बैठकमा नयाँ सरकार गठनको प्रस्ताव पार्टीले राखेको उल्लेख गर्नुभयो ।

    प्रवक्ता शर्माले उक्त प्रस्तावको माओवादी केन्द्रले स्वागत गरेको भएपनि जसपाले भने यसबारे सोचेर उचित निर्णय लिने बताएको प्रष्ट पार्नुभएको छ ।

     


    शनिवार, चैत्र २८ २०७७०७:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij