Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य फेरी बढ्यो, तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार

सुनको मूल्य फेरी बढ्यो, तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार

  • आइतवार, श्रावण ४ २०७७

  • 526
    SHARES

  • सुनको मूल्य फेरी बढ्यो, तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार

    काठमाडौं । सुनको मूल्यमा आइतबार (आज) सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।


    आइतवार, श्रावण ४ २०७७११:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij