Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोनाको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न डब्लुएचओको आग्रह

कोरोनाको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न डब्लुएचओको आग्रह

  • शनिवार, चैत्र १४ २०७७

  • 1.2K
    SHARES

  • कोरोनाको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न डब्लुएचओको आग्रह


    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न उत्पादक कम्पनी र राष्ट्रहरुलाई आग्रह गरेको छ ।
    संयुक्त राष्ट्रसंघले गरीब राष्ट्रहरुलाई खोप उपलब्ध गराउन समस्या भएको भन्दै उत्पादक राष्ट्र तथा कम्पनीहरुलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।
    डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले यसअघि वर्षको सरुरुवातमै आफूले एक सय दिनमा खोपको सुनिश्चत गर्न सम्बन्धित राष्ट्रहरुलाई आग्रह गरेको भन्दै खोप उपलब्ध गराउने विषयमा गम्भीर बन्न आग्रह गरेका हुन् ।

    केही राष्ट्रले खोप उपलब्ध गराउने प्रतिवद्धता जनएपनि ढिलाइ भएको भन्दै उनले बढी जनसंख्या रहेका र अत्याधिक जोखिममा रहेकाहरुलाई तत्काल खोप उपलब्ध गराउनुपर्ने बताएका छन् ।


    शनिवार, चैत्र १४ २०७७०८:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij