Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा ६३ जनामा कोरोना संक्रमण

उपत्यकामा ६३ जनामा कोरोना संक्रमण

  • बुधवार, चैत्र ११ २०७७

  • 592
    SHARES

  • उपत्यकामा ६३ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा आज सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

    जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना संक्रमण छन् । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।

    यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उहाँले बताउनु भएको छ । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् ।

     


    बुधवार, चैत्र ११ २०७७०४:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij