Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक

  • आइतवार, चैत्र ८ २०७७

  • 720
    SHARES

  • कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक

    काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ।

    क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।

    पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नविकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ।

    बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन्।


    आइतवार, चैत्र ८ २०७७०६:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij