Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसदमा दलका नेताको सम्बोधन सुरु

संसदमा दलका नेताको सम्बोधन सुरु

  • शुक्रवार, चैत्र ६ २०७७

  • 910
    SHARES

  • संसदमा दलका नेताको सम्बोधन सुरु

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको छ ।बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।

    संसद सचिवालयका अनुसार नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी पार्टीका राजकिशोर यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ ।


    शुक्रवार, चैत्र ६ २०७७०१:२३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij