Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय कमिटी मार्फत लडाइँ सुरु हुन्छ : गौतम

केन्द्रीय कमिटी मार्फत लडाइँ सुरु हुन्छ : गौतम

  • शुक्रवार, चैत्र ६ २०७७

  • 634
    SHARES

  • केन्द्रीय कमिटी  मार्फत लडाइँ सुरु हुन्छ : गौतम


    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भोली बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बताउनु भएको छ।

    अहिले ओलीको विरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि उक्त बैठकमा उपस्थित हुनुपर्ने गौतमको भनाई छ ।

    आज ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले भन्नुभयो , ‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ। लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ।’

    गौतमले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता लिन त्यही बैठकमा दबाब दिनुपर्ने धारणा राख्नुभएको छ ।

     


    शुक्रवार, चैत्र ६ २०७७०१:१३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij