Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपाको स्थायी कमिटी बैठक पर्सि तीन बजेसम्मका लागि स्थगित

नेकपाको स्थायी कमिटी बैठक पर्सि तीन बजेसम्मका लागि स्थगित

  • शुक्रवार, श्रावण २ २०७७

  • 899
    SHARES

  • नेकपाको स्थायी कमिटी बैठक पर्सि तीन बजेसम्मका लागि स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक विहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।

    तर अब ४ गते ३ बजे बस्ने गरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।


    शुक्रवार, श्रावण २ २०७७०१:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij