Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बिहान ११ बजे बोलाइएको नेकपा स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित

बिहान ११ बजे बोलाइएको नेकपा स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित

  • शुक्रवार, श्रावण २ २०७७

  • 756
    SHARES

  • बिहान ११ बजे बोलाइएको नेकपा स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको थियो ।

    अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।


    शुक्रवार, श्रावण २ २०७७११:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij