Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भोलि पनि बिजोर नम्बर प्लेटको सवारी मात्र चलाउन पाइने

भोलि पनि बिजोर नम्बर प्लेटको सवारी मात्र चलाउन पाइने

  • बुधवार, आषाढ ३१ २०७७

  • 856
    SHARES

  • भोलि पनि बिजोर नम्बर प्लेटको सवारी मात्र चलाउन पाइने

    काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा भोलि (बिहीबार) पनि बिजोर नम्बर प्लेटका सवारी मात्र चल्ने भएका छन् । 

    आज पनि उपत्यका बिजोर नम्बर प्लेटकै सवारी चलेका छन् । आज असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।

    सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो ।
    ट्याक्सीमा भने सरकारले जोरबिजोर प्रणाली लागू गरेको छैन ।


    बुधवार, आषाढ ३१ २०७७०४:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij