Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

ओलीसँग एकताको पहल गर्न वामदेव पुगे बालुवाटार

ओलीसँग एकताको पहल गर्न वामदेव पुगे बालुवाटार

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 919
    SHARES

  • ओलीसँग  एकताको पहल गर्न वामदेव पुगे बालुवाटार

    काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतम प्रधमानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

    संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुटेका गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका थिए ।

    उनले आजको भेटमा यस्तै प्रस्ताव ओलीसमक्ष पनि राख्ने बताइएको छ।

    गौतमले नेकपा विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गरेका थिए।


    शुक्रवार, फाल्गुण १४ २०७७०४:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij