Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पाँच सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोवार ?

पाँच सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोवार ?

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.7K
    SHARES

  • पाँच सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोवार ?

    काठमाडौँ । हिजो (बिहिबार) घटेको सुनको भाउ आज (शुक्रवार) पनि घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको हो ।

    योसँगै छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो ।

    यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०२:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij