Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 703
    SHARES

  • काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मस्तिष्कघात, शल्यक्रियाको तयारी

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

    जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको उहाँको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।

    उहाँको अपरेशन गर्ने तयारी छ। उहाँको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।


    शुक्रवार, फाल्गुण १४ २०७७१०:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij