Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै

सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै

  • बुधवार, आषाढ ३१ २०७७

  • 689
    SHARES

  • सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै

    सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान सुरु गर्दै छ । सरकारले कारोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउनको लागि दोस्रो चरणको उद्धार उडान सुरु गर्न गर्न लागेको हो ।

    जेठको अन्तिम साताबाट पहिलो चरणको उद्धार अभियान चलाएको सरकारले असार २८ गते यो चरण सम्पन्न गरेको थियो । विदेशमा रहेका नेपालीहरू नेपाल आउने जानकारी गराउँदै सम्बन्धित देशका दूतावासमा जानकारी दिँदै निवेदन दिनेको संख्या वृद्धि भएपछि सरकारले आजबाट साउन ६ गते सम्म दोस्रो उद्धार उडान गर्न लागेको हो ।


    बुधवार, आषाढ ३१ २०७७०१:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij