Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

उपचारका लागि दिल्ली गएका बाबुराम भट्टराई अस्पताल भर्ना

उपचारका लागि दिल्ली गएका बाबुराम भट्टराई अस्पताल भर्ना

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 930
    SHARES

  • उपचारका लागि दिल्ली गएका बाबुराम भट्टराई अस्पताल भर्ना

    काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना हुनु भएको छ ।

    डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

    हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।

    ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली जानुभएको हो ।


    मंगलवार, फाल्गुण ११ २०७७११:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij