Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अदालतको अपहेलनासम्बन्धि मुद्दामा ओलीले सर्वोच्चमा दिए यस्तो जवाफ (पूर्णपाठसहित) !

अदालतको अपहेलनासम्बन्धि मुद्दामा ओलीले सर्वोच्चमा दिए यस्तो जवाफ (पूर्णपाठसहित) !

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.4K
    SHARES

  • अदालतको अपहेलनासम्बन्धि मुद्दामा ओलीले सर्वोच्चमा दिए यस्तो जवाफ (पूर्णपाठसहित) !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको बताएका छन् । आज सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझाउँदै उनले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

    जवाफमा प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको पनि जनाएका छन् ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

    प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले अवहेलनासम्बन्धि छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । सर्वोच्चले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ मा ओलीलाई आदेश दिएको थियो ।

    जवाफको पूर्णपाठ :

    ad1.jpgad2.jpgad3.jpg

     

     

     


    बिहिवार, फाल्गुण ६ २०७७१२:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij