Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  • मंगलवार, माघ २७ २०७७

  • 4.2K
    SHARES

  • सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिनुभएको छ ।

    तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।

    यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।


    मंगलवार, माघ २७ २०७७०९:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij