काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै नेकपाकै प्रचण्ड–माधव समूह विरोध प्रदर्शनमा जुटेको छ ।
यसैबीच, आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको प्रदर्शनमा आज हजारौंको उपस्थिति रहेको समूहले जनाएको छ । जसलाई अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, भीम रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
अब हेरौं उक्त विरोध प्रदर्शन १३ तस्बिरमा !












तस्बिरहरु : विष्णु सापकोटा जुगलको फेसबुक ।