Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लिभरपुलले टोटनहमलाई उसको घरेलु मैदानमै हरायो

लिभरपुलले टोटनहमलाई उसको घरेलु मैदानमै हरायो

  • शुक्रवार, माघ १६ २०७७

  • 956
    SHARES

  • लिभरपुलले टोटनहमलाई उसको घरेलु मैदानमै हरायो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु टोली टोटेनहमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ ।

    टोटनहमको ३३ अंक रहेको छ । टोटनहम छैटौं स्थानमा छ ।

     


    शुक्रवार, माघ १६ २०७७०१:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij