Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अर्जुन पाण्डेको अध्यक्षतामा ‘बेलौरी युवा मञ्च जापान’को नयाँ कार्यसमिति गठन

अर्जुन पाण्डेको अध्यक्षतामा ‘बेलौरी युवा मञ्च जापान’को नयाँ कार्यसमिति गठन

  • बुधवार, पौष २९ २०७७

  • 1.7K
    SHARES

  • अर्जुन पाण्डेको अध्यक्षतामा ‘बेलौरी युवा मञ्च जापान’को नयाँ कार्यसमिति  गठन

    टोकियो, जापान । बेलौरी युवा मञ्च जापानको तेस्रो महाधिवेशनबाट नयाँ कार्यसमिती गठन भएको छ । जापानको टोकियोमा भर्चुअल माध्यमवाट भएको महाधिबेशनबाट अर्जुन पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिती गठन भएको हो ।

    नव गठित कार्यसमितीको उपाध्यक्ष्यमा भागिरथ न्यौपाने, महासचिवमा गोकुल खरेल, सचिवमा शिरिश गौतम, कोषाध्यक्षमा उद्बव सापकोटा चयन हुनुभएको छ । यस्तै उक्त कार्यसमितीको सल्लाहकारमा निवर्तमान अध्यक्ष शंकर ढकाल चयन हुनुभएको नेपाल स्थित आजिवन सदस्य मुकेश रिजालले जानकारी दिनुभयो ।

    कञ्चनपुर जिल्लाको बेलौरी घर भइ व्यापार व्यवसाय, अध्ययन तथा रोजगारीको शिलशिलामा जापान बस्दै आएका युवाहरुले आफ्नो गाउँ तथा समाजमा केहि राम्रा कामहरु गर्ने उदेश्यका साथ सन् २०१६ को डिसेम्बरमा संस्थाको स्थापना गरेका हुन।


    बुधवार, पौष २९ २०७७०२:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij