Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित

शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित

  • बुधवार, आषाढ १७ २०७७

  • 1.1K
    SHARES

  • शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरिएको हो।

    मुट रोगी छन्त्यालको गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा बुधबार (आज) बिहान निधन भएको थियो। छन्त्याल प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

    प्रतिनिधिसभाको अर्को बैठक असार २२ मा बस्ने बस्नेछ ।


    बुधवार, आषाढ १७ २०७७०२:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij