Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्दै प्रचण्ड समूहको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय समिति सुरु

नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्दै प्रचण्ड समूहको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय समिति सुरु

  • मंगलवार, पौष ७ २०७७

  • 1.0K
    SHARES

  • नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्दै प्रचण्ड समूहको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय समिति सुरु

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

    यसैबीच, केन्द्रीय समितिको बैठक सुरु भएको छ ।


    मंगलवार, पौष ७ २०७७०१:५९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij