Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

  • मंगलवार, पौष ७ २०७७

  • 2.0K
    SHARES

  • धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । अहिले उनीहरु एक–अर्कालाई निषेध र तेजोबध गर्न लागिपरेका छन् ।

    यसैबीच, धुम्बाराहीस्थित पार्टी कार्यालय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षधर समर्थक तथा कार्यकर्ताले कब्जा गरेका छन् । आज बिहान ताला लगाएर उनीहरुले कार्यालय कब्जा गरेका हुन् ।

    केहीबेरअघि कात्रै प्रधानमन्त्री ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गर्नुभएको छ । त्यसमा १९७ जना पछि थप गर्ने उहाँल


    मंगलवार, पौष ७ २०७७१२:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij