Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ५८८ जनामा कोरोनाको संक्रमण पुष्टि

नेपालमा आज थप ५८८ जनामा कोरोनाको संक्रमण पुष्टि

  • आइतवार, पौष ५ २०७७

  • 1.1K
    SHARES

  • नेपालमा आज थप ५८८ जनामा कोरोनाको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज थप थप ५८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार ९७ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ । हाल देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन् ।

    यस्तै आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आइतवार, पौष ५ २०७७०७:२८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij