Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी

  • मंगलवार, मंसिर ३० २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि अध्यादेश जारी गर्नुभएको छ । उहाँले आज दिउँसो उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने छन् ।

    adhyadesh.jpg

     


    मंगलवार, मंसिर ३० २०७७०२:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij