Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चर्चित भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै

चर्चित भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै

  • बिहिवार, मंसिर १८ २०७७

  • 1.8K
    SHARES

  • चर्चित भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै

    काठमाडौं ।  भारतका चर्चित अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्ने भएका छन्।

    ट्वीटरमा उनले आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्ने विषयको पुष्टि गरेका छन्।

    रजनिकान्तले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषण गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

    उनले ट्वीटमा भनेका छन्,‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं।’

    मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले यस कार्यको स्वागत गरेका छन्।

    सन् २०१७ मा नै उनले राजनीतिक पार्टी खोल्ने घोषणा गरेका थिए।


    बिहिवार, मंसिर १८ २०७७०५:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij