Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जय मातृभुमि पार्टीद्वारा आगामी निर्वाचनका लागि उमेदवारी आह्वान

जय मातृभुमि पार्टीद्वारा आगामी निर्वाचनका लागि उमेदवारी आह्वान

  • बुधवार, पौष ३० २०८२

  • 350
    SHARES

  • जय मातृभुमि पार्टीद्वारा आगामी निर्वाचनका लागि उमेदवारी आह्वान
    काठमाडौं। जय मातृभुमि पार्टीले आगामी निर्वाचनका लागी उमेदवारी आह्वान गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागी जय मातृभुमी पार्टीको आमा चुवाब चिन्हबाट उम्मेदवारी दिन चाहनेहरुका लागी उमेदवारी आह्वान गरिएको हो। 
     
    राष्ट्रियता, नागरिकतन्त्र, सुशासन समृद्धि र नेपालबाद भन्ने मुल नारा लिएर निर्वाचन केन्द्रित बनेको यो पार्टीले सुशासनका लागी बच्चा काखमा लिएको आमा चुनाव चिन्हबाट निर्वाचन लड्न इच्छुकहरुका लागी उमेदवारी आह्वान गरिएको बताएको छ। 
     
    आमा चुनाव चिन्हबाट उमेदवारी दिन इच्छुक इमान्दार, देशभक्त तथा प्रतिवद्ध व्यक्तिहरुले आउँदो माघ ३ गतेभित्र पार्टी केन्द्रिय कार्यालय बत्तिसपुतली स्थीत आमाघरमा आवेदन दिन सकिने बताइएको छ। 
    26601df1-95f2-48f9-9cba-b35c7d1bc809.jpeg
     


    बुधवार, पौष ३० २०८२०३:११:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij