Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकार र उखु किसानबिच वार्ता सुरु

सरकार र उखु किसानबिच वार्ता सुरु

  • शुक्रवार, भाद्र १३ २०८२

  • 646
    SHARES

  • सरकार र उखु किसानबिच वार्ता सुरु

    काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबिच सिंहदरबारमा वार्ता सुरु भएको छ । कृषि मन्त्री रामनाथ अधिकारी किसानसँग आफैं वार्तामा बस्नुभएको छ।

    आइतबारदेखि तराईका १३ जिल्लाका ६ सयभन्दा बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले मङ्गलवार अनुदान बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।

    निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाइ छ ।


    शुक्रवार, भाद्र १३ २०८२०४:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij