Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन

  • शुक्रवार, भाद्र १३ २०८२

  • 548
    SHARES

  • मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन

    काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।

    आयोगले शुक्रबार आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे (राजिव गुरुङ) पदमुक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तय गरेको हो ।

    ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको गरेको थियो ।


    शुक्रवार, भाद्र १३ २०८२०३:५२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij