Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले जनताको लागि गम्भिर भएर काम गर्नुपर्ने अवस्था आएको छः कांग्रेस प्रवक्ता महत

सरकारले जनताको लागि गम्भिर भएर काम गर्नुपर्ने अवस्था आएको छः कांग्रेस प्रवक्ता महत

  • शनिवार, श्रावण ३१ २०८२

  • 547
    SHARES

  • सरकारले जनताको लागि गम्भिर भएर काम गर्नुपर्ने अवस्था आएको छः कांग्रेस प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जनताको लागि गम्भिर भएर सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । शुसासन र विकाशका लागि जनताले राखेको आशालाई पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारमाथि रहेको प्रवक्ता महतको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले जनताको मन जित्ने खाले कामहरु गर्नतर्फ मन्त्रीहरुले कटिवद्ध भएर लाग्नुपर्नेमा अहिलेसम्म त्यसो भएको नपाइएको टिप्पणी गर्दै अहिलेको सरकारले पनि आसा जगाउन सकेन भने जनतामा छाएको निराशा कहिले पनि नमेटिने स्पष्ट पार्नुभयो ।

    यस्तै उहाँले भ्रष्टाचार र बेथितीमा संलग्न जो सुकै भए पनि कानुनी दायराबाट उन्मुक्ति पाउन नसक्ने बताउनुभयो । यस्तै, वर्तमान सरकार आगामी निर्वाचन सम्मै रहने पनि उहाँको दाबी छ ।


    शनिवार, श्रावण ३१ २०८२१२:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij